Posted by: shree5 April 24, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
तर सँसद बसेको १ साता भित्रमा जनहत्यारा कमल थापा, तुल्सी गिरि, प्यारजँग थापा, सहबिर थापा र श्यामभक्त थापा लाई र कालान्तरमा सँविधान सभाको घोषणा भएपछि ज्ञानेका खलकलाई कारबाही गरेनन भने चाहि मेरो अनुमान पुरै गलत, यो आन्दोलन बिचैमा तुहेको मान्ने छु Keep rolling...
Read Full Discussion Thread for this article