Posted by: gaalab April 24, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
हुन पर्नी चैं के हो नि? अँझ मान्छे मार्दै दमन गर्दै जाने? कि पञ्चायत भाग-२ लाई लम्ब्याउदै जाने? अब संसदले संबिधान सभा घोषणा गर्नुपर्छ र शीघ्र नयाँ संबिधान बनाउनुपर्छ। अस्तु:।
Read Full Discussion Thread for this article