Posted by: zingkira April 24, 2006
अग्नि परिक्षा
Login in to Rate this Post:     0       ?        
जनता ले त आफ्नो उत्तर्दहित्व पुरा गरेर देखाये। प्रतिनिधि सभा त पुनर्स्थापन भयो। शुक्रबार् प्रतिनिधि सभा छ। शुक्रबार् नै सम्बिधान सभा को घोशणा गर्छोउ? को बन्छ आब प्रधान मन्त्री? कि फेरि झगडा गर्न मा लाग्ने हो? जनता चुप्प छैनन्। मुर्ख काम न गर पैसामा न बिक। यो तिमि हरु को अन्तिम मोउका हो। यस् पल्ट चुक्योउ भने कहिले पनि उथ्न सक्ने छैनोउ। मओबादि लै तह लगाउने यो अन्तिम् मौका हो। खबर्दार् नेता हरु। यस्लाइ खेर न फेक।
Read Full Discussion Thread for this article