Posted by: gaalab April 24, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
गौतमजीले भनेको शतप्रतिशत सत्य हो। आन्दोलनको २०औं दिनमा बल्ल राजनैतिक दलका नेताले आन्दोलनको अगुवाइ गर्ने रे! यसैबाट थाहा हुन्छ नि, यो जनताको आन्दोलन हो कि राजनैतिक दलको। शहिदहरुलाई सलाम!
Read Full Discussion Thread for this article