Posted by: nepalichhoro April 23, 2006
HOW IS MY PROPOSAL ???
Login in to Rate this Post:     0       ?        
देश को बिसम् परिस्थिति लाइ हेर्दै , सात पर्टी बाट कोहि प्रधान मन्त्री बनेर सपथ् ग्रहन् गरेको १५ मिनेट् मा नै मन्त्री मन्डल को बैठक बसि सम्बिधान सभा , सम्सद पुनर्स्थापना को decision गरि राजा लाइ सिफरिस् गर्ने र ग्यनेन्द्रे ले मनेन भने तुरुन्त रजिनम दिने। येसो हुन्दा internetional community को अगदि पनि पर्टी लाइ अप्ठ्यारो पर्दैन र जन्ता को अगाडि पनि धोकेबाज् ठहरिदैन,। येसो गर्ने भनेर पहिले नै घोसणा गरेर प्रधान मन्त्री बन्न गयो भने जन्ता ले पनि accept गर्छन् जस्तो लग्छ मलाइ। हुन त म त गणतन्त्र को पक्ष्यधर् हो तर पनि अहिले practical भयेर सोच्दा त्यो हुने छाट् देख्दिन, or it takes lot of blood bath। सथि हरुको बिचर् के छ??
Read Full Discussion Thread for this article