Posted by: nepesahila April 23, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
त्यो आन्दोलनको चपेटामा परेका नेपाली टिनएजरहरु लै यस्तो रमाइलो संग ग्ल्यमरस तरिकाले गांजा तानेको, केटीसंग नाचेको देखाइदे पछि गीतको शब्द जे सुकै भएपनि जे हेर्छन् त्यस्को सिको गर्न पट्टि लागे भने के हुने होला? कस्को स्विकृतिले यस्तो भिडियो पास भएको होला? के नेपालमा सेन्सर बोर्ड छैन?
Read Full Discussion Thread for this article