Posted by: Dada_Giri April 23, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
नेपेजीको काँचो टिप्पणी सुन्ने मेरो जिज्ञासाको उत्तरको लागि पनि धन्यबाद। भउते, >आन्दोलनको क्रममा भएका घाइते (आन्दोलनकारी वा पुलिस-आर्मी)लाई उपचार गर्नको लागि केहीसमय अघि सहयोगको कुरा गर्दा "नेपे-जी, अमेरिका बाट पेलेको पैसाले नेपालमा क्यै हुनेवाला छैन" भनेर अलिकता पनि मानवताको ख्याल नराखि कटु शब्द छेँडेका दादाको घैँटोमा बिहानीको घाम लाग्या हो कि हो। अस्तु! *** *** *** नमे, मैले यो गीत बि. एफ्. बि. एस्. मा मात्रै सुनेको थिएँ। खोजेछौ राम्रो भो।
Read Full Discussion Thread for this article