Posted by: Ashim April 22, 2006
Folk Video Music for Folk Music lovers.
Login in to Rate this Post:     0       ?        

आदरिणिय साझावासिहरु:

साझाका हरेक धागाहरु राजनितिक कुराले मात्रै भरिने हुदाँ

माइण्ड फ्रेशको लागि मैले लोक गित पारखिहरुको लागि भिडियो गितका क्लिपहरु टाँसेको छु, आशा छ, मनोरन्जन गर्नुहुनेछ भनेर।

बिस्तारै नयाँ गितका क्लिपहरु पनि थप्दै जानेछु!

कृपया असम्बन्धित कुराहरु टाँसेर, यस धागोको मुल उदेश्यलाइ खेर जान नदिनुहोस्!

 

धन्यबाद!

-असिम्

Nepali Lok Geet 1 (नेपालि लोक गित १) Nepali Lok Geet 2 (नेपालि लोक गित २)
Read Full Discussion Thread for this article