Posted by: pire April 22, 2006
meri pyari himani
Login in to Rate this Post:     0       ?        
कति राम्रा आँखा हुन, पारसे भागे पनि तिमि नभाग्नु। फिलिम मा खेल्न पाउने ग्यारन्टी छ कलिउडमा। कमसेकम एक पटक त्यो साइबरसन्सार डट् कम् मा फोटो खिचाएर मात्र जाउ है जता जाने भए पनि। क्यार्नु, आन्दोलनमा घुन पनि पिसिने भनेको तेहि हो। अब अहिले गएर छोडपत्र दिन जाउ भनम भने पनि त्यो जिल्ला कार्यालय बन्द भैसक्यो होला। तिम्रो पिरले मलाइ मार्‍यो। बरु घर बाहिर आएर ठमेलको त्यो अमृत क्याम्पस छेउको दुग्ध बितरण केन्द्र निर बसन है, म भुन्टेलाई लिन पठाउछु, तेसले खुसुक्क जोगाएर तिमिलाई हाम्रो बुढानिलकन्ठको एक तले घरमा ल्याउने छ। स्थिति नसमालिउन्जेल त्यहिं बस्नु। तेसपछि बल्ल माइति जानु।
Read Full Discussion Thread for this article