Posted by: chakku April 22, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
हैन कसरी यो लोकतान्त्रिक चौतारो देखेको रहेनछु मैले? साथीहरु मेरो पनि ऐकबध्दता छ है लोकतन्त्रको तपाईँहरुको चौतारोमा। सानो कान्छो, धन्यबाद छ तपाईँलाई! भउतेजी, ओहो... ओहो... ओहो...क्या भन्नु भयो गाँठे! लौन न लौ अझै यस्तै चोटिला पेचिला कुरा सुन्न पाम। साह्रै मजा आयो।
Read Full Discussion Thread for this article