Posted by: chakku April 22, 2006
In the Democracy of Protesting Parties
Login in to Rate this Post:     0       ?        
एनोदर नेपाली साथी, तपाईँले उठाउनु भएका कुराहरु जाहेज छन। तर यी विसंगतिहरु पार्टी र नेताको गल्तिले मात्र नभई हाम्रो समाजको दोषले होला जस्तो लाग्छ मलाई। लोकतान्त्रिक नेपालमा समाज शिक्षित हुँदै जाँदा यी विसंगतिहरु आफै कम हुँदै जानेछन भन्ने मेरो विश्वास छ।
Read Full Discussion Thread for this article