Posted by: neutral April 22, 2006
In the Democracy of Protesting Parties
Login in to Rate this Post:     0       ?        
Another Nepali, सामान्य अबस्थामा यहाँले उठाउनु भएका मुद्दा जायज देखिन्छन् । तर अहिले नेपालको राजनैतिक सामान्य अबस्थामा छैन । जनआन्दोलन अब आन्दोलनको रुपमा मात्र नरही ऐतिहासिक क्रान्ति तर्फ संक्रमणोन्मुख भएको छ । त्यसैले अहिलेको अवस्थामा नियम कानुन, पेशा, व्यबसाय जस्ता झिना मसिना कुरा हरुमा बखैडा गर्नुको कुनै अर्थ छैन । साझाका एक "महा पण्डित" को कथन झैं जनआन्दोलन केबल शहरका "अशिक्षीत वेरोजगार र अल्लारे ठिटाहरुको अनियन्त्रित जमात" मान्ने हो भने त कुरै अर्को भयो । Neutral -------------
Read Full Discussion Thread for this article