Posted by: Dada_Giri April 22, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
सानुकान्छा। I appreciate you! हुन त यहाँ भनिराख्नु आबस्यक छैन होला, मैले पनि जापनाको एक नेपाली संस्था मार्फत सानो आर्थिक सहयोग गरिसकेको छु। --- नेपेजी, ७ दलको बैठकमा के हुँदैछ होला, हँ? विज्ञहरु के भन्दैछन्? किन मित्ररास्ट्र र दातृरास्ट्रहरुले समर्थन गरेका धारा ३५लाई? तपाईँको काँचो(बिभिन्न आधिकारिक श्रोतहरु बिना दिएको छोटो र ताजा) टिप्पणी नै सहि। सुनुम् न।
Read Full Discussion Thread for this article