Posted by: santoshgiri April 21, 2006
Gyaane Haiku.......
Login in to Rate this Post:     0       ?        
उ त्यो मुल सडक को अन्तिम दरबार रुपी घरमा बसी हेर्छ सधैं रमिता, खेलाउछ नाना थरि कुरा आफ्नो भङेरी गिदिम आनि सोच्छ यसो गरे कसो होला, तेसो गरे कसो होला उ कहिले दक्षिण फर्की मख्ख पार्छ कहिले उत्तर फर्की द्ङ पार्छ अनि फेरी हेर्छ आफ्नो सानो बुइगल बाट बोलाउछ केही ब्राहम्न नेताहरुलाई अनि लोभ कुर्सी को देखाइ कुकुर झगडा गराउछ उ सँगै उस्का दक्षिण र उत्तर का खेलाडिहरु मख्ख पर्छन अनि झिक्छ आफ्नो बासुरी, बजाउछ सोक धुन कहिले मरेको प्रजातन्त्रको कहिले मारेको दाजुको
Read Full Discussion Thread for this article