Posted by: chakku April 21, 2006
To Chakku
Login in to Rate this Post:     0       ?        
राजाको मुर्खतापूर्ण घोषणाले तेरो दिमाग नै चट भयो जस्तो छ नि? हैन भने किताब, ईज्राएल, युएस? के हो त्यो? बाबु घरमा गएर सुत्, किनभने नेपालबाट अब आउने अरु खबरहरु तलाईँ सुन्न मन लाग्ने खालका हुन्छन जस्तो लाग्दैन मलाई!
Read Full Discussion Thread for this article