Posted by: Ok April 21, 2006
KG's Address and Afterwards
Login in to Rate this Post:     0       ?        
आन्दोलन जारी छ। हामी सँधै सँसारकै गरीव भएर बाँच्न चाहँदैनौ। हामी सँधै ढुंगेयुगमा बस्न चाहँदैनौ। नयाँ नेपालको रुपरेखा कोरेर देशलाई माथीलान हामी तयार छौँ। जय नेपाली जनता जनताको बहुदलिए गणतन्त्र- जीन्दावाद!
Read Full Discussion Thread for this article