Posted by: Ok April 21, 2006
KG's Address and Afterwards
Login in to Rate this Post:     0       ?        
नेताहरु- होसियार होउ, खुट्टा नकमाउ, हरियो घाँसमा नझुक्केउ। नेपाली जनताले पटकपटक आन्दोलन गर्न चाहँदैनन्। यो आन्दोलन नै अन्तिम हुनु पर्छ। नेपाली जन्ता - जीन्दाबाद! लोकतान्त्रिक गणतन्त्र -जीन्दावाद!
Read Full Discussion Thread for this article