Posted by: world_map April 21, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
सान्कान्छा, साह्रै राम्रो काम गर्नुभो तपाईले, तपाईको योगदानको सराहना नगरी बस्न म सक्दिन। म भौतिक रूपले नेपालमा नभए पनि आफूले सक्दो सहयोग गर्दैछु। त्यहाँको स्थितिको बारेमा बेला बेलामा जानकारी गराईरहनुस्। साथै संविधान सभाभन्दा मुनिको सम्झौता नगर्न नेतृत्त्वलाई सचेत गराई रहनुस्, नत्र शहिदको रगतले कहिल्यै माफ गर्ने छैन।
Read Full Discussion Thread for this article