Posted by: sano_kanchha April 21, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
चौपारि का गाम्ले हरु म नेपाल आइपुगे अहिले म काठमाण्डौ मोडेल हस्पिटल मा भोलेन्टियर भएर काम गर्दै छु। गाम्ले हरु तपाइ पनि सक्नु हुन्छ भने जनाआन्दोलन फन्ड लाइ केहि सहयोग गरि दिनु हुन्छ कि । तपाइ हरु को थोरै सहयोग ले धेरै घाइते आन्दोलनकारि हरु को ज्यान बच्ने थियो। सानो कान्छो
Read Full Discussion Thread for this article