Posted by: Birkhe_Maila April 20, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
मेरी आमाको छातिमा लागेको त्यो पुरानो क्यान्सरको गोलालाई उखेलेर फाल्न खोज्दा मेरा दाजूभाईको टाउकोमा गोलि ठोकेछन् राक्षसहरुले !! मानवताको ‘म’ नबुझ्ने पशुलाई अब छिटै मृत्युको ‘म’ ले लखेट्ने छ! सलाम छ मेरो शहिदहरुलाई! यी नेता भनाउँदाले आत्मघाति सम्झौता गरे भने तिम्रो रगतको यिनलाई श्राप लाग्ने छ!
Read Full Discussion Thread for this article