Posted by: Bob Dai April 20, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
अर्थ तथा खेलकुद मन्त्रालय त पाइयो, अब के अर्ने चाँही थाहा छैन । साना छदाँ भकुन्डो त खेल्या हो गाँठे! यो अर्थ को अर्थ चाँही बुझ्न सकिएन चाँहीन्जो! इकोनोमिस् त पढ्या हो शेरखाँ, तर म्यामले पढामदा जहिले पातली सित जिस्केर बसिन्थ्यो, के थाहा अहिले आर मन्त्री भैन्छ भनेर? तर पनि नेपालाँ मन्त्री बन्न के को आइतबार?
Read Full Discussion Thread for this article