Posted by: sano_kanchha April 20, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
नेपाली भनेको जहा ताल् पर्छ तेहि पहिला आफ्नो कुर सोचि हाल्छ भनेको साचो हो जस्तो लाग्यो । जनता का छोरा हरु गणतन्त्र को लागि लडेर मरि रहेका छन हामि चाहि मन्त्रीमण्डल बनाउदै बस्ने , हामि पनि केहि सोचौ बहिर बसेर नेपाल को आन्दोलन मा केहि गर्नु नसके पनि सहानुभुति त दिन सक्छौ नि । आउनुस सबै मिलेर मिलाउ हाम्रा हात हरु पहिला निरंकुशता लाइ हटाउ अनि मन्त्रीमण्डल बनाउला। अहिले लाइ यो चुनाव मैले पनि बहिस्कार गरेर लागे आन्दोलन मा । दौतरि हरु भोलि बिहान नै म नेपाल लाग्दै छु । मेरो पनि मेरो देश प्रति केहि दायित्व छ। फेरि चौपारि चिन्ने अवशर मिल्ने नै छ भन्ने आशा राख्दै बिदा चाहन्छु । सानो कान्छो "बाबु" अष्ट्रेलिया बाट
Read Full Discussion Thread for this article