Posted by: mardshab April 20, 2006
King's abdication speech
Login in to Rate this Post:     0       ?        
I have listed 4 scenarios below. I am sure the king is in no mood to relinquish the power completely. The bottom line from the royalist will be to cling on to the constitutional monarchy. I would not be surprised if they come up with something that is beyond these four scenarios. # 1 scenario is to reliquinshi power to the Seven Party Alliance #2 to an appointed Prime Minister for the interim period #3 to Chief Justice for the interim period, and addicate the power completely (towards replicanism) #4 to a special committee of UN for the interim period Anyway, after all the bloddshed, repression and injuries, the call is for a complete republic state, called Himalayan Republic of Nepal. What say you? #1 प्‍यारा देशवासीहरु, देशमा केही समयदेखि विद्‍यमान आन्‍दोलनलबारे हामी सबैलाई बिदितै छ। यो घडीमा जनताले भोग्‍नपरिरहेका वाधा, कठिनाई र दु:खले हामीलाई विह्‍वल तुल्‍याएको छ। नेपाली जनताको भविष्‍य निर्धारण नेपाली जनता स्‍वयमले गर्नपर्छ भन्‍ने कुरोमा हामी कटिबद‍ध छौ। नेपाली जनताको इच्‍छा, आकाँक्षा र हितलाई सर्वोपरि राखेर हामीले सरकारको सम्‍पुर्ण कार्यभार दलहरुका एक प्रतिनिधित्‍माक समितिलाई आजैका मितिले लागु हुने गरी सुम्‍पने निर्णय गरेक छौ। आगामी राज्‍य ब्‍यवस्‍थाको रुपरेखा र अवधारणा जनचाहना बमोजिम सो समितिले नै निर्धारण गर्नेछन। पशुपतिनाथ र बौद्‌धनाथले हामी सबैको कल्‍याण गरून। सही, ज्ञानेन्‍द्र वीर विक्रम शाह #2 प्‍यारा देशवासीहरु, देशमा केही समयदेखि विद्‍यमान आन्‍दोलनलबारे हामी सबैलाई बिदितै छ। यो घडीमा जनताले भोग्‍न परिरहेका वाधा, कठिनाई र दु:खले हामीलाई विह्‍वल तुल्‍याएको छ। नेपाली जनताको भविष्‍य निर्धारण नेपाली जनता स्‍वयमले गर्नपर्छ भन्‍ने कुरोमा हामी कटिबद‍ध छौ। नेपाली जनताको इच्‍छा, आकाँक्षा र हितलाई सर्वोपरि राखेर हामीले देशको कार्यभार सचांलनको निम्‍ति फलानोलाई प्रधानमंत्री नियुक्‍ति गरेका छो। प्रधानमंत्रीको कुशल नेतृत्‍वमा राज्‍य ब्‍यवस्‍थाको अन्‍तरिम कार्यभार सचाँलन साथै आगामी राज्‍य ब्‍यवस्‍थाको सुशासनको रुपरेखा र अवधारणा निर्धारण समेत जनचाहना र जनभावनालाई ह्रदयगँम गरी पाईलाहरु चालनेछन। पशुपतिनाथ र बौद्‌धनाथले हामी सबैको कल्‍याण गरून। सही, ज्ञानेन्‍द्र वीर विक्रम शाह #3 प्‍यारा देशवासीहरु, देशमा केही समयदेखि विद्‍यमान आन्‍दोलनलबारे हामी सबैलाई बिदितै छ। यो घडीमा जनताले भोग्‍नपरिरहेका वाधा, कठिनाई र दु:खले हामीलाई विह्‍वल तुल्‍याएको छ। नेपाली जनताको भविष्‍य निर्धारण नेपाली जनता स्‍वयमले गर्नपर्छ भन्‍ने कुरोमा हामी कटिबद‍ध छौ। नेपाली जनताको इच्‍छा, आकाँक्षा र हितलाई सर्वोपरि राखेर हामीले राजसँस्‍था त्‍यागी देशको कार्यभार सचांलनको निम्‍ति वर्तमान प्रधान न्‍यायधीशलाई कायम मुकायम प्रधानमँत्रीको रुपमा देशको भार अन्‍तरिम अवधिको निम्‍ति हस्‍तान्‍तरण गर्ने निर्णय लिएका छो। कायम मुकायम प्रधानमंत्रीको कुशल निर्देशनमा राज्‍य ब्‍यवस्‍थाको अन्‍तरिम कार्यभार सचाँलन साथै आगामी लाकतात्रिक राज्‍य ब्‍यवस्‍था र सुशासनको रुपरेखा साथै अवधारणा निर्धारण समेत जनचाहना र जनभावनालाई ह्रदयगँम गरी पाईलाहरु चालनेछन। पशुपतिनाथ र बौद्‌धनाथले हामी सबैको कल्‍याण गरून। सही, ज्ञानेन्‍द्र वीर विक्रम शाह #4 प्‍यारा देशवासीहरु, देशमा केही समयदेखि विद्‍यमान आन्‍दोलनलबारे हामी सबैलाई बिदितै छ। यो घडीमा जनताले भोग्‍नपरिरहेका वाधा, कठिनाई र दु:खले हामीलाई विह्‍वल तुल्‍याएको छ। नेपाली जनताको भविष्‍य निर्धारण नेपाली जनता स्‍वयमले गर्नपर्छ भन्‍ने कुरोमा हामी कटिबद‍ध छौ। नेपाली जनताको इच्‍छा, आकाँक्षा र हित साथै दीर्घकालीन शान्‍तिको कामना र जनताले चाहेको निष्‍पक्षतालाई सर्वोपरि राखेर हामीले सयुक्‍त राष्‍ट्र सँघद्वारा (यु.एन.)गठन हुने बिशेष समितिलाई देशको सचाँलनभार अन्‍तरिम अवधिकोनिम्‍ति हस्‍तान्‍तरण गर्ने निर्णय लिएका छौ। सो बिशेष समितिको निर्देशनमा नेपालीहरुद्वारा राज्‍य ब्‍यवस्‍थाको अन्‍तरिम कार्यभार सचाँलन साथै आगामी राज्‍य ब्‍यवस्‍था र सुशासनको रुपरेखा साथै अवधारणा निर्धारण समेत जनचाहना र जनभावनालाई ह्रदयगँम गरी पाईलाहरु चालनेछन।पशुपतिनाथ र बौद्‌धनाथले हामी सबैको कल्‍याण गरून। सही, ज्ञानेन्‍द्र वीर विक्रम शाह
Read Full Discussion Thread for this article