Posted by: nepesahila April 20, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
कहां हो सबजना? गोताए, भौते, चित्रे, चैं मलाइ के मन्त्रालय देला भनेर कान् थापेर बसिरा'का छन भन्ने सुन्नमा आको छ। त्यसो कहां हुन्छ र? आफ्नो गछे अनुसारको मन्त्रालय त आफैंले छान्नी पो हो। मन्त्रीपद चाडै नछाने फेरी पछि प्रमुख प्रतिपक्षि दलमा बस्न पर्नी होला है। गालबजी तपाइंको त सभामुख पद त कतै नजा, भै हाल्यो नि।
Read Full Discussion Thread for this article