Posted by: what more April 20, 2006
King offers PM post, spurned
Login in to Rate this Post:     0       ?        
ज्ञाने चोर जहाँ बसेको छस्, त्यहीं बसिराख् , कतै जान पाउन्नस् जनतालाई गोली हानेर सिंहासनमा बस्नेलाई सिंहासनसँगै जलाउँछौं ! नेपाली जनता के भन्छ? नारायणहिटी हान् भन्छ ! नारायणहिटी हान्छौं हान्छौं नारायणहिटी हान्छौं हान्छौं नारायणहिटी हान्छौं हान्छौं
Read Full Discussion Thread for this article