Posted by: nepali_kancha April 20, 2006
Login in to Rate this Post:
0
?
थकान को आभस् कुनै छैन यहा
रगत को पसिना बगेको छ,
कसैगरे पनि यत्रा रोकिन्न यहा
मलाइ अफ्फ्नो देश को माया लगेको छ।।
सहिद् तिमिलाइ मेरो प्रणाम् ।।।