Posted by: naya lahure April 20, 2006
Login in to Rate this Post:
0
?
पोखरामा वनबास सरेको
राजाबाट मन्त्रीमा झरेको
सररर पानी घट्टामा
म त पारस फर्कन्छु फर्कन्न
कात्रो किनेस् अर्को हप्तामा।
साथीहरू हो, थपौँ है थपौँ।