Posted by: miss_ me April 20, 2006
शहीदलाई सलाम छ
Login in to Rate this Post:     0       ?        
पानी होइन यो हत्केलामा भरिएको थोपा थोपा आशु मेरो तिम्रो नाम मा सुम्पिएको छोडिगयौ ह्रदयमा महान तिम्रो नाम कोरी भुल्ने छैन शगरमाथा नेपाल कि तिमी विर छोरी
Read Full Discussion Thread for this article