Posted by: Sandhurst Lahure April 20, 2006
Lord Neslson and Thomas Hardy (not the novelist)
Login in to Rate this Post:     0       ?        
चक्कु जी, पानि पेट चक्कु को बाण बर्साउनु भो गाँन्ठे! :-) जे होस,टिप्पणी का लागि धन्यबाद। नेपाल मा भैरहेको घटना क्रम र तेसले सृजना गरेको अन्योल को यो स्थिति मा, एक् छिन् भए पनि मन् को बोँझलाई साझा मा बिसाई दिउँ भन्ना हेतु एसो ठट्योली स्वरुप दुई चार् अक्षर लेखेर टासिदिएको मात्र हुँ। नितान्त मनोरन्जन का लागि। फेरि यि खेस्रा हरु ब्यक्ति बिषेश लाइ सम्बोधित छन् नि त - तेसैले अन्यथा नलिनु होला। अनि Nepaali ले भन्नु भए जस्तो यो ठ्रेड निकै पहिला शुरु भएको हो। बिश्वास गर्नु होस, तपाई जस्तै Nepaali र मलाई पनि अहिले को मुलुक अहिले को मुलुक मा हुँदै गएको बिकसित घटना क्रम देखि भोक न निन्द्रा छ। भोक त नभनि हालौ, साह्रै भो, अहिले नै दुई थाल भात हसोरेर आको (:-)) तर निन्द्रा भने साह्रै राम्रो लाग्या छैन। निन्द्रा लाग्ने चक्कि खाम् कि भन्दै छु। ठट्टा गर्देको है फेरि - कति उख्रुक्क भएर बस्ने हैन? ********** Right, I honestly think, I can do something tangible on your Nepali ह्रस्व दिर्घ! :-) Why not come and attend Mahendra Maalaa 101 at University of Life with the Professor Emeritus at large - world authority on the organic matter of human behaviour commonly referred to as 'footsie' phenomenon! :-) Hey, let me put a stop to this non-sense bantering before I incur another round of verbal confetti being thrown my way by Chakku et al! :-) How are you? Have a good 'cramming' day.
Read Full Discussion Thread for this article