Posted by: chakku April 20, 2006
Login in to Rate this Post:
0
?
नेपालीजी,
misunderstanding को लागि क्षमा चाहन्छु। अनेक धागाहरु खोल्दाखोल्दै रिसको झोकमा लेख्दालेख्दै त्यो उल्लु कमेन्ट लेखिहालेछु। please accept my sincere apologies...ididn't mean to offend you...no hard feelings hai.
मेरो पनि नमस्ते! लाहुरे दाइलाई सलाम!