Posted by: Gautam B. April 20, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
लाग्छ इतिहासको बिहान आएको छ निरंकुश कालो रातको चिहान आएको छ सुतेको मात्रै थियो, मरेको थिएन जागेको जनता महान आएको छ एक्लै उठेको हैन आज आकाश क्रान्तिको सिंगै जहान आएको छ कति थुनिने सधैँ गोलघरमा? अब नरोकिने मुहान आएको छ उठ्ने भए नेपालीझैं उठ्नु लोकमा नया आहान आएको छ।
Read Full Discussion Thread for this article