Posted by: gaalab April 20, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
nepesahila ji, मलाई कुनै मन्त्रालय चाहिएको छैन। जनताको स्वर प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाको सभामुख चाहियो। कसैले ढुङ्गामुढा मन्त्री (त्यो पनि सहायक) भनेर व्यक्तित्वमा आँच आउन कहाँ दिन्छु र म? :-)
Read Full Discussion Thread for this article