Posted by: manoj kafle April 20, 2006
Login in to Rate this Post:
0
?
ए नेपाली हो
खै के भनौं
तिम्रो संयमता, धैर्यता या कायरता
सोच त
कति सह्यौ, कति पिल्सियौ र कति छक्याइयौ
अब त खुल्यो कि तिम्रो चेत?