Posted by: miss_ me April 20, 2006
Aaja Kranti Chha
Login in to Rate this Post:     0       ?        
-------"त्यो हुरी भएर आउनेछ, तिमी पात भएर पछयाउनेछौ! उहिले त्यो जीवनलोकबाट झरेर जूनजस्तै पोखिँदा सारा जडता सगबगाएको थियो, बा; त्यो आउनेछ, तिमी उठ्नेछौ!"' -गोपाल प्रसाद रिमाल *********************************************************** कस्तो होला मुख्य मुख्य कुरा लेख्या नि। कविता लामो छ नि त :) houston !! तिमी(तपाई भन्दा अलिक नमिल्ने ) पनि अमेरिका बाटै भएनि त्यो आएको खुसियालि मनाउने छौ हेर त आज क्रान्ति छ हाम्रो नेपालमा किन किन मलाई त निद्रै लागेन सायद त्यो आउने खुसियालिमा र, कतै मेरो सयपत्रि झर्ने हो कि भन्ने त्रासमा
Read Full Discussion Thread for this article