Posted by: Nepe April 19, 2006
लोभि भट्टराई
Login in to Rate this Post:     0       ?        
चक्कुज्यू, मैले सम्भवत: अनुचित विशेषण प्रयोग गरें वा, भनिन्छ नि politically incorrect कुरा लेखें बि. पि. को बारेमा । बि. पि. नि:सन्देह एउटा ठूलो व्यक्तित्व हुन्, मेरा केहि प्रिय साहित्यकार मध्येका पनि हुन् उनी । नेपाली राजनीतिमा उनको प्रभाव निर्विवाद छ । मैले यति भनेर तपाईलाई सन्तुष्ट गर्न सकेछु भने यसलाई यतिमै टुङ्ग्याउँ होला । कसो ? Politically incorrect कथनको लागि भने क्षमाप्रार्थी छु ।
Read Full Discussion Thread for this article