Posted by: neutral April 19, 2006
Aaja Kranti Chha
Login in to Rate this Post:     0       ?        
आज क्रान्ति छ ! ए नेपाली हो खै के भनौं तिम्रो संयमता, धैर्यता या कायरता सोच त कति सह्यौ, कति पिल्सियौ र कति छक्याइयौ अब त खुल्यो कि तिम्रो चेत? यी सामन्तहरुको नजरमा तिम्रो रगतको मुल्य कति रहेछ भन्ने कि अझै यिनिहरुकै क्षत्रछायाँमा तिम्रो "लोकतन्त्र" फष्टाउँछ भन्ने भ्रान्ति छ? हैन भने आफ्नै नयाँ नेपाल बनाउने हेतु आज क्रान्ति छ ! Neutral
Read Full Discussion Thread for this article