Posted by: Dada_Giri April 19, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
'मौनम् स्विकृति लक्षनम्' IC. जे होस् हाम्रो जीत भो. रे क्या! --- अब चुनाबको कुरोलाई थाँती राखेर म एउटा क्रान्तिकारी गीत गाम् कि. --- अबका दिनहरुमा रेडियो कसरी बज्ला? यो रेडियो लोकतन्त्र हो. सर्वप्रथम क्रान्तिकारी गीतहरु- विज्ञापन र विज्ञापनपछि क्रान्तिकारी गीतहरु- झरनाको चिसो पानि बाँधेर बाँधिदैन छेकेर छेकिदैन संसारमै गरिबको छैन शासन भन्छ तर पनि यो देशमा ल्याउने हाम्लाई मुन छ झरनाको चिसो पानि बाँधेर बाँधिदैन छेकेर छेकिदैन
Read Full Discussion Thread for this article