Posted by: nevermind April 19, 2006
Login in to Rate this Post:
0
?
उस्तै उस्तै हो नानु
गनतन्त्र को उल्ता ज्ञानेतन्त्र
लोकतन्त्र को उल्ता लोकेन्द्रतन्त्र
प्रजातन्त्र को उल्ता प्रचन्दतन्त्र
हात्ति बलियो कि हात्ति छाप् लोउ भन नानु