Posted by: nepesahila April 19, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
दादाको क्याल्कुलेसन मिलेन है। 'मौनम् स्विकृति लक्षनम्' भनेर हजुर्बौ ले सिकाको बिर्सिनु भो कि क्या हो? त्यो २० त बहुमतको पक्षमा गैगो नि। मौन बहिस्कार रे। तेस्तो नि हुन्छ? बरु मन्तरि खाने उद्देश्यले बहिस्कारको नाटक गर्या हो कि? हो भने भनिहालम क्यारे। म प्रबन्ध मिलौंला। अनि रुइना नानि, मेरो तर्फबाट पशुपति सरलै नमस्ते गर्दिनु क्यारे, है त, अनि शुभयात्रा पनि भो।
Read Full Discussion Thread for this article