Posted by: miss_ me April 18, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
बहिस्कार गर्ने भनेको अर्कैहो .... हो ...खै कुरा बुझ्या ? ।दादागिरि गर्या होइन।त्यो बहिस्कार गर्ने त जनवादी गनतन्त्र हो :) (अब दादालाई कति रिस ऊठ्नेहोला) दादा हजूरको इमेल त हिजो पो देखे ।म रिप्लाइ गरुला है त दादा।कहा लेख्न सक्नु दादा ... हजुरले भने जस्तो.... भउतेभाइ :P(दिदी भनेसि त भाइ हुन्छ भाइ भए 'तिमी ' हुन्छ)ले भने जस्तै रगत मात्रै तात्ने हो मेरो त :) गजल त निकै जोसिलो रहेछ तर जोस उठाएर मात्रै नि के गर्ने र??:(
Read Full Discussion Thread for this article