Posted by: nepal_ko_lato April 17, 2006
King can escape at any time
Login in to Rate this Post:     0       ?        
के अब राजा भाग्ने सुरमै हुन त? आमेरिकीराजदूत जेम्स मोरिआर्टीको भनाइले त्यस्तै सङ्केत गरेको छ। सिएन एन का लागि हाल नेपालबाट रिपोर्टिङ गरिरहेका पत्रकार सतिन्द्र बिन्दाले हिजो बेलुका राजदूत मोरिआर्टिलाई राजासङ्गको भेटका बारेमा प्रश्न गर्दा मोरिआर्टीले राजा कुनैपनि बेला हेलिकप्टरबाट भाग्न सक्ने बताए। मोरिआर्टीको यो भनाइले आज राजधानीमा दिनभरि बिभिन्न अड्कलबाजीहरु चलीरहेका छन। Will he??
Read Full Discussion Thread for this article