Posted by: Ishwor April 17, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
क्या गज्जब ! मतपत्र पनि आफैं बनाम्नि, भोट पनि आफैं खसाल्न पाम्नि, गन्न समेत पाम्नि भनेसि, यो चौपारिको चुनाउ पुनि क्या मज्जा! मेरो भोट चैं लोकतान्तृक गणतन्त्र लाई है। गन्ने काम चैं भउते गुरुको । सबै ठिक, तर फेरि गिरिजा नै सत्ता सम्हाल्न आम्ने हो कि पो भन्ने डर लाग्छ ओ गाँठे। के अर्नि हो तेसपछि? :-)> ईश्वर
Read Full Discussion Thread for this article