Posted by: Nepe April 16, 2006
जनआन्दोलनको कार्यक्रम
Login in to Rate this Post:     0       ?        
सातदलको जनआन्दोलनको यस खेपको कार्यक्रमको सारांश: "आन्दोलनको लक्षबारे हामी स्पष्ट भईसकेका छैनौ । तर जनता हो, तिमेरु चाहि आन्दोलन जारी राख अहिलेलाई ।" गतिलो नेतृत्व नभएर जनताले चाहिने भन्दा धेरै आन्दोलन र बलिदान गरिरहनु पर्ने भयो ।
Read Full Discussion Thread for this article