Posted by: General April 16, 2006
Public protest and Unethical Kantipur publication
Login in to Rate this Post:     0       ?        
हुन त म फोटोशपको ईक्स्पर्ट त हैन, तरपनि मैले यो फोटो फोटोशप गरेको हो भन्ने पत्ता लगाउन सकिन। माफ गर्नु होला। प्रजातन्त्रजी, प्रजातन्त्रमा बोल्न त मज्जाले पाईन्छ, तर प्रजातन्त्रकै खिलापमा चाहिँ पाईन्न कि? यसो बिचार गरौँन। अनि अर्को कुरा, आजसम्मको आन्दोलनको सफलताको लागि कान्तिपुरले ठूलो भूमिका खेलेको छ। १७ सालमा महेन्द्रले ३० बर्षसम्म आफ्नो कुशाषन लाद्न सकेको यहि कान्तिपुर जस्ता नभएर हो भन्ने सत्य कुरा पनि नबिर्सौँ है। सानातिना गल्तिहरु त जस्का पनि हुन्छन्। साना गल्तिहरुलाई उचालेर ठूला र राम्रा कामको अवमुल्यन् नगरौँ । तरपनि गल्ति पैलाउन चाहिँ पर्छ सुधारको लागि। जेनेरल
Read Full Discussion Thread for this article