Posted by: sayami April 16, 2006
Public protest and Unethical Kantipur publication
Login in to Rate this Post:     0       ?        
. Prajatantra, Nep_Singh UK, ShresthaN, तिमी त यहाँ छौ तिमीले देखेनौ र फोटोसपकोचलाखी भनेर भन्यौ ठीकछ त्यत्रो हजारौ मान्छे त्यही मान्छेले आज कान्तिपुरमा आफ्नो फोटो देख्दा त फरक देखिनु पर्ने हो नि साझामा फोटोशप भन्ने सब्द खुब् चल्ने गरेको छ जेल्लाइपनि फोटोशपको करामत भन्ने गरिन्छ मान्छेले कस्तो दुख गरेर ज्यान् फालेर फोटो लिइराखेको छ आफु चाहि कम्पुटरमा बसेर किबोर्ड् थिच्दै ना ना कुरा फलाक्दै छौ।बरु धन्यबाद् देउन सके अझ चन्दा दिएर सहयोग गरन। . Look at the this picture it is from different source. .
Read Full Discussion Thread for this article