Posted by: Yahoooooo April 16, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
ए गाठेँ यो चौतारो पनि सकिएछ त साएद मनै आन्तिम् हुन्छु क्या हो लौ सानो कान्छा तिम्ले नै सुरसार गर्नु पर्छ जस्तो छ खोइ महिला टोलि देखिन्नन क्या रे नत्र ledies first भन्थे होलान तिमि पनि भौते ले भुन्या जस्तै माथि देखि तल सम्म research गर्न लाउ क्या हो? तिमिले बनाको चौतारो मा मिठो सुरिलो गीत घन्काउ है हुन त तिमिलाइ भन्नै परोइन
Read Full Discussion Thread for this article