Posted by: Birkhe_Maila April 16, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
****उता कता हो केटा-केटीहरु मार्निको झगडा गर्‍याछन्, मुख छोडेर। नेपालीमा त्यै कुरो अर्नि हो भने सानले पुच्छर बटार्छन।*** हे हे हे भाऊते! कुरो त ठिक हो। आफ्नो भाषाको सेन्टिमेन्ट अर्कै हुने भएर होला नि, अब साझामा मुन्छेहरुले अउँरेजिमा छाडेओ मुख ठ्याक्कै नेपालीमा उल्था अर्दा त हेरिसाद्धे सुनिसाद्धे हुँदैन गाँठे! नेपे दाजूले भन्नुभयो यो पहिला नेपालीमा लेखिएको गजल हो र पछि हिन्दिमा अनुवाद गरेको भनेर तर सिधै हिन्दिमा लेखेको जस्तो सुनिन्छ,नेपाली भर्सन मा यसको मिठास अर्कै हुन पर्छ! शायद भाउते बुरोले भने अस्तो भएकोले होला !
Read Full Discussion Thread for this article