Posted by: Birkhe_Maila April 16, 2006
Chautari - XIII
Login in to Rate this Post:     0       ?        
दादा साह्रै मजाओ गित छ यो त! कयौँ सुदूर पश्चिमे भाषा बुझ्न गाह्रो हुन्छ मलाई। माष्टरनी नानीले बुझ्नुभएको हुनपर्छ!:) लु साने मजाओ चौतारो बनाऊ गाँठे। एसो गित सित पनि राख, फोटुहरु पनि मजाओ राख, अब अर्को भारि उतै बिसम्ला!
Read Full Discussion Thread for this article