Posted by: Bhaute April 16, 2006
Login in to Rate this Post:
0
?
नेपेदाजी, मलाई नि यो गजलको नेपालीमा हेर्न मुन लागिराख्याछ। हिन्दीमा त मलाई गाली गरेको पनि मुन पर्छ के। आफ्नो भाषा चैँ खै के हो के हो, आगन टेढो भा' हो कि। के मिल्दैन के मिल्दैन। यो गजल को नेपाली हेर्न पाए अलिक हौसला मिल्थ्यो होला। :०)
मेरो एउजना साथीले " दौरा सुरवाल ला'को मुन्छे देखे'सि सज्जनै भे' पनि घुस्याहा घुस्याहा लाउँछ" भन्थो। त्यस्तै मलाई त यो नेपाली भाषा बोलेको सुन्यो भुने जो पनि नेता नेता जस्तो लाउनि, नेपालीमा कविता लेख्यो भने खालि भाषन अर्या अर्या जस्तो लाउनि। :-)
फेरि अउँरेजीमा त जे भने नि हुनि रे'छ। उता कता हो केटा-केटीहरु मार्निको झगडा गर्याछन्, मुख छोडेर। नेपालीमा त्यै कुरो अर्नि हो भने सानले पुच्छर बटार्छन। यो भाषा भुन्नि चिज नि अनौठो रे'छ।