Posted by: 058bce000 April 16, 2006
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
फेरी पुल्चोकको याद आयो सिभिलकी गोरी मोटी मेकानिकल तिर धाउने इश्वरदाइ पारीबाट गिद्दे नजर यतै लाउने। थुप्रै थिए पछि लाग्ने पुर्बेले त गाली नि खायो धेरै केटा मुर्मुरिए इश्वर दाइले सपना उडायो। अरु चाही थप-थाप पार्ने भाउते खुब हसाउने सपना बुन्ने सिभिलका केटा इश्वरदाइ ज्यान बनाउने। आर्किटेक्चर दुर्गम पर्यो अरुतिर खडेरीले खायो मोटीलाइ सम्झेपछि फेरि पुल्चोकको याद आयो।
Read Full Discussion Thread for this article